Login Register
G
Live Nepal TV banner
Live Nepal TV

Live Nepal TV

@UCJTydKsPTC2eETvqchlaTOg - 361K subscribers

नमस्कार , यहाँहरु सम्पूर्ण दर्शकहरुलाई Live Nepal TV मा हार्दिक स्वागत छ | हामीहरु यस च्यानल मार्फत देश बिदेशमा घटेका Real घटनाहरु र खासगरी देशमा के भैरहेको छ भन्ने यथार्थ घटनालाई तपाई माँझ ल्याएर आइरहने छौं | तपाइको साथ हामीलाई निकै महत्वपूर्ण छ | तपाइले दिएको साथ र सुझावलाई हामीले उच्च प्राथमिकतामा राखी अझै राम्रो भिडियो देखाउने छौं | हामीले सत्य तथ्यमा बिश्वास गर्ने भएको हुँदा यहाँहरुलाई सोहीअनुसारका समाचारहरु यसै च्यानल मार्फत सुचित गर्नुको साथै तपाईहरु सँग अझै नजिक हुनेछौँ | त्यसैले चौबिसै घण्टा ताजा खबरको लागि Subscribe गर्नुहोस् र मन परेको भिडियो लाइक तथा शेयर गर्न नबिर्सनुहोस् | धन्यवाद |