Disclaimer: Nepali Health Tips युटूब च्यानल सूचनात्मक उद्देश्यको लागि मात्र हो। यो च्यानलको कुनै पनि भिडियोहरुलाई पेशेवार चिकित्सकहरुले दिएको जानकारीको रुपमा लिन हुँदैन ।
यो एक माध्यम मात्र हो जहाँ दर्सकहरुले स्वास्थ्य सम्बन्धि विभिन्न जिज्ञासाहरु हुँदा एक अनलाईन मार्फत अनौपचारिक ज्ञान लिनको लागि मात्र हेर्न र सुन्न सक्नु हुनेछ र यी भिडियोहरुमा बताइको जानकारीहरु हाम्रो व्यक्तिगत भनाईहरु पनि होइनन, स्वास्थ्य का विभिन्न स्रोतहरु जस्तै स्वास्थ्य सम्बन्धि विभिन्न कितावहरु,आयुर्वेदिक कितावहरु,
सार्वजनिक स्वास्थ्य विश्वकोश, स्वास्थ्य सम्बन्धि विश्वका विभिन्न ठुला ठुला वेबसाइटहरु आदिमा पढेर रिसर्च गरी संकलन गरिएको जानकारीहरुलाई यस च्यानल मार्फत मात्र सूचनाको रुपमा भिडियो बनाई प्रस्तुत गरिएको छ ।
यी सूचनाको उपयोग दर्सकहरुले आफ्नै जिम्मेवारीमा गर्नुपर्ने हुन्छ त्यसैले यी सूचनाको उपयोग गर्नु अघि एक पटक सम्बन्धित चिकित्सक संग सुनिस्चित गर्नुपर्दछ ।
भोली कसैमा हुनसक्ने कुनै पनि साइड इफेक्ट वा दुष्प्रभाव देखि कुनैपनि सम्भावित घटनाको जिम्मेवार Nepali Health Tips युटूब च्यानल हुने छैन।