Login Register
G
Ami Church Dongdaemun (नेपाली मण्डली) banner
Ami Church Dongdaemun (नेपाली मण्डली)

Ami Church Dongdaemun (नेपाली मण्डली)

@UC0umeSaL1pbV6oxYZltKvxQ - 1.6K subscribers

🌹मण्डलीको आत्मिक स्वस्थता हरेक विश्व़ासीको परमेश्व़रमा समर्पणता 🌹 स्व़स्थ मण्डलीको जग त्रिएक परमेश्व़रको सिद्धान्तमा बसालिएको हुन्छ। 🌹कुने ढुंगोमा ख्रीष्टको सिद्धान्तलाईं राखिएको हुन्छ। 🌹खम्बाहरू (मानिसको सिद्धान्त, पापको सिद्धान्त, उद्धारको सिद्धान्त, मण्डलीको सिद्धान्त, मिशनको सिद्धान्त, अन्तिम समयको सिद्धान्त) बलिया हुन्छन्। 🌹भित्ताहरू र छानाहरू (आराधनाको सिद्धान्त, मण्डलीको सिद्धान्त, परामर्शको सिद्धान्त, अगुवापनको सिद्धान्त, इसाईं शिक्षाको सिद्धान्त, इसाई संगति-बाल संगति-‍जवान संगतिको सिद्धान्त) बलिया हुन्छन्।