श्रद्धेय कथाव्यास पं. कुबेर सुवेदी ज्यूबाट प्रस्तुत हुने युट्युव च्यानल Dharma Darshan मा श्रीमद्भागवत सप्ताह महापुराण, १८ महापुराण, उपपुराण, रामायण र महाभारतका पवित्र कथाहरू भक्तिमय संगीतका साथ श्रवण गर्न सक्नुहुनेछ।
साथै एकादशी व्रत कथा, चाडपर्व, औँशी, पूर्णिमाका धार्मिक जानकारीहरू समेत यस च्यानलमार्फत मार्गदर्शन प्राप्त गर्न सकिन्छ।
🏵️ पूज्य गुरुदेवको संकल्पमा धर्म दर्शन आश्रम, देवघाटधाममा स्थापीत छ । यस आश्रममा दैनिक सयाैं भक्तजन साथै असाहाय हरुले भाेजन प्रसाद निसुल्क रुपामा वितरण हुने गर्द छ ।
👉
✔️ आश्रममा बस्ने व्यवस्था
✔️ प्रसाद भोजन (निःशुल्क)
धार्मिक कार्यक्रम पूजा पाठ गराउन सक्नुहुने छ।
आश्रममा हुने दैनिक आरती, बालभोग, भण्डारा सेवामा
👉 जन्मदिन
👉 वैवाहिक वर्षगाँठ
👉 पितृ तिथि / श्राद्ध
जस्ता शुभ अवसरमा श्रद्धालुजनहरले सहयोग गर्नलाई
📞 सम्पर्क नम्बर
☎️ 9801405051
☎️ 9842640933
👉 गुरु देवका कार्यक्रमहरू आफ्नो गाउँ, देश वा विदेशमा आयोजना गर्न समेत सम्पर्क गर्नसक्नुहुने छ ।
🔔 धर्म दर्शन च्यानललाई Subscribe गर्न नबिर्सनुहोस्
जय श्री राधामाधव 🙏✨