आदिमा वचन हुनुहुन्थ्यो, वचन परमेश्वरसँग हुनुहुन्थ्यो, अनि वचन परमेश्वर हुनुहुन्थ्यो। उहाँ आदिमा परमेश्वरसँग हुनुहुन्थ्यो। सबै थोक उहाँद्वारा बनिए, र बनिएको कुनै थोक पनि उहाँविना बनिएन। उहाँमा जीवन थियो, र त्यो जीवन मानिसहरूको ज्योति थियो। (युहन्ना १ः१-४)
यस च्यानल- उनै जीवन दिने ज्योतिको बारेमा प्रवचन, गीत-संगीत तथा साहित्य मार्फत वर्णन गर्नमा समर्पित छ । हाल्लेलुयाह ।