Login Register
G
Smart Gk Academy banner
Smart Gk Academy

Smart Gk Academy

@UC69bB5iSySjPGXucefmHQ6w - 5.5K subscribers

नेपाली YouTube इतिहासमा शिक्षा सँग सम्बन्धित प्रथम Free live class गराउन सफल YouTube channel SmartGk मा तपाईंहरू सबै जनालाई स्वागत गर्न चाहन्छौं। (संस्थापक: मनोहर झा र श्रद्धा श्रेष्ठ) Free classes अन्तर्गत Smart Gk ले नेपालमा लोकसेवा सँग सम्बन्धित सबै जसो exam तयारी गराउँदै आएको छ। हामी परिवर्तन मा विश्वास गर्ने भएकाले यस्तै तयारीका भिडियोहरू का साथै अझै प्रभावकारी ढंगबाट प्रस्तुत हुने प्रयास निरन्तर गरी रहने छौ । तपाईंहरूले पनि हामीलाई निरन्तर साथ दिनुहुनेछ भन्ने विश्वास गरेका छौं। Established : 2016 December 24 SmartGk ले नेपालमा YouTube मार्फत सर्वप्रथम सुरुवात गरेका Trend हरु : (१) Live Class & Live Exam (२) सामान्यज्ञानहरु को वाचन (३) विषयगत विषयवस्तुको प्रस्तुति (४) गोरखापत्र दैनिकमा प्रकाशित लोकसेवा सहयोगी सामाग्रीहरुको वाचन (५) विभिन्न पद को पाठ्यक्रम अनुसार तयारी (६) Facebook Live educational class (७) परिक्षा लक्षित तयारी यदि माथि उल्लेखित कुनै कुरामा कसैलाई चित्त नबुझेको खण्डमा ,प्रमाण सहित फेसबुक page मा सम्पर्क गर्नु होला। For Business msg me @ 9869995445