Login Register
G
Sanjay64official banner
Sanjay64official

Sanjay64official

@UC6kDuiHyn7LZSjwN37yI0GA - 5.9K subscribers

नमस्ते, म ई. संजय दत्त रौनियार l कक्षाकोठाभन्दा बाहिरको शिक्षामा पनि मेरो दृढ विश्वास छ । यस च्यानलको लक्ष्य सिभिल इन्जिनियरिङ विषयहरूका बारेमा ज्ञान, विचार र सुझावहरू साझा गर्नुका साथै नेपालका विगतका विभिन्न प्रश्नहरू (IOE, PU, ​​KU, PoU) को समाधान गर्नु हो। आफुलाई चाहिएको प्लेलिस्ट हेर्नको लागि गृह पृष्ठ मार्फत स्क्यान गर्नुहोला । र यदि तपाईलाई भिडियोहरूको साथ मेरो निरन्तर प्रयास मनपर्छ भने, मलाई तपाईंको सदस्यता, सुझावहरू र विचारहरू सहित अवस्य थाहा दिनुहोला। Hello, this is Er. Sanjay Dutta Rouniyar. I strongly believe in education beyond the classroom. The goal of this channel is to share knowledge, ideas, and tips regarding Civil Engineering topics as well as to solve various past questions from Nepal (IOE, PU, KU, and PoU) Kindly, scan through home page to watch the playlist of your choice. And if you like my continuing effort with videos, let me know with your subscription, suggestions, and ideas. You can write to me in: Gmail: [email protected]