जयमसिह साथै नमस्कार तपाईहरु सम्पूर्णलाई यस च्यानलमा हार्दिक स्वागत छ परमेस्वारको भजन गीतहरु साथै बचनहरु सुनेर हजुरहरुले पनि परमेस्वारलाई महिमा प्रसंशा आदर भक्ति अनि परमेस्वारबाट आशिस प्राप्त गर्न सकुन भन्ने उद्स्यले केहि स्तुति बचनहरु हजुरहरु सामु प्रस्तुत गरेका छौ यी स्तुतिहरुमा बोलिएका कुराहरु कसैको जिबनमा मेल खान पुगेमा यो केबल संयोग मात्र हुनेछ यदि यी भिडियोहरुबाट कसैलाई आत्मिक उर्जा प्रेणा मिल्छ भने सृस्टिकर्ता परमेस्वार प्रति धन्यबादी छौ हामीले बनाएका भिडियोमा परमेस्वारको जीवित बचन बोल्नु हुने प्रति धन्यबाद प्रकट गर्दछौ हामीले बनाएका सबै भिडियोहरुमा बोलिएका कुराहरु हाम्रा रचना होइनन सृजक परमेस्वारका हुन हामी एक माध्यम मात्र हौ त्यसैले परमेस्वारलाई धन्यबाद दिदै तपाई हरुको आत्मिकी आबश्यकतालाई मात्र पुरा गर्न जमर्को गरका छौ अझैँ आसिसित भिडियो हेर्नको लागि हाम्रो च्यानललाई like,share,अनि subscribed गर्न नभुल्नु होला तपाईहरुको एक subscribed ले हामीलाई थप उर्जा प्रदान गर्नेछ धन्यबाद जयमसिह All in one online christian Television