नमस्ते, म लोक तथा देउडा गायक प्रकाश थापा,,मेराे अफिसियल युटुब च्यानल Prakash Thapa Official लाेक तथा देउडा गीतकाे संरक्षण,प्रबर्दन र बिकासका लागि स्थापना गर्ने जमर्काे गरेकाे छु,,यहाँहरूकाे साथ सपाेर्ट र मायाकाे पुर्ण अपेक्षा राखेकाे छु,जय गीत जय संगीत,जय देउडा,,,