Login Register
G
Nepali Book banner
Nepali Book

Nepali Book

@UC9GC5eE9iSY0nDhi0w_Z73Q - 121K subscribers

Welcome To Nepali Book YouTube Channel Shukdev Poudel (School Teacher : Shree Dipendra Ma.Vi. Binayi Tribeni-4, Sardi, Nawalparasi) About This Channel : यो एक कम्प्युटर बुक हो । कम्प्युटर भित्रका कुनै पनि ज्ञानहरुको संग्रहका रुपमा यो रहेको छ । यस च्यानलका भिडियोहरु शिक्षक तथा कर्मचारीहरुका लागि विशेष उपयोगी छन् भने त्यसबाहेक कम्प्युटरमा रुचि लिनुहुने हरेक व्यक्तिका लागि पनि उत्तिकै उपयोगी रहने गर्दछन् । This is a computer book. It is a collection of any knowledge inside the computer. The videos in this channel are especially useful for teachers and staff and are equally useful for anyone interested in computers. भिडियोका विषय क्षेत्रहरु : - प्रयोगात्मक कम्प्युटर सम्बन्धि सिकाइका भिडियोहरु, - कम्प्युटरको व्यावहारिक प्रयोगसम्बन्धि भिडियोहरु, - कम्प्युटरका विविध समस्या समाधानात्मक भिडियोहरु, - शिक्षण-प्रविधि सम्बन्धि भिडियोहरु, - प्रशासनिक कामकाजमा कम्प्युटर प्रयोग, - शिक्षण क्षेत्रमा सूचना तथा संचार प्रविधि प्रयोग, - कम्प्युटरको प्रयोगद्वारा शैक्षिक सामग्री निर्माण,