Login Register
G
SAMRAT SAHANI OFFICIALS  banner
SAMRAT SAHANI OFFICIALS

SAMRAT SAHANI OFFICIALS

@UCAq2OSRmZOjhaQZcjeOY0Xg - 3.5K subscribers

Description () नमस्कार 🙏 म सम्राट साहानी क्षेत्री को यो आधिकारिक YouTube च्यानल हो। म आफ्नै शब्द, आफ्नै भावना र आफ्नै आवाजमा गीतहरू सिर्जना गर्छु। मेरो गीतहरूमा प्रेम, पीडा, एकतर्फी माया, जीवन संघर्ष र वास्तविक कथाहरू समेटिएका हुन्छन्। २०१८ देखि संगीत यात्रामा लागिरहेको छु। गीत लेख्ने, कम्पोज गर्ने र गाउने काम म आफैं गर्छु। यदि तपाईंलाई मन छुने, भावनात्मक र आत्माबाट निस्केका गीत मन पर्छन् भने, यो च्यानल तपाईंका लागि हो। 👉 Subscribe गर्न नबिर्सनुहोस् 👉 नयाँ गीतहरू र भिडियोहरूको लागि साथ दिनुहोस् 👉 माया र समर्थन नै मेरो शक्ति हो ❤️