Jaymashih TV is Nepali Christian Channel . It is Lead by one group of nepali christian Pastor's . We provide here Christian Sermons Message, Christian Songs, Chorus, Testimony, Interview with Nepali Pastor's and Leaders . For more info .......
JAYMASHIH TV
Contact Person: Pastor Birendra Dhanushe
Kathmandu, Nepal
१.सुसमाचार :::GOODNEWS
२.जागृती ::REVIVAL
३.चङ्गाइ :::HEALING
४.वचन:::SERMON
५.भजन::HYMNS
६.मनोरञ्जन :::ENTERTAINMENT
७.समाचार :::NEWS
नोट:::यस च्यानलमा भएका भिडियोहरु कपि तथा डाउनलोड गरि अन्य च्यानल ,फेसबुक,टिकटकमा अपलोड गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ।
JAYMASHIH TV
जयमशिह टि.भि.
जयमशिह टि.भि मा लिएका अन्तरबार्ता तथा वचन जो बाइबल सम्मत छैनन उक्त भनाइ बक्ताका निजि बिचार तथा भनाइ हुन उक्त भनाइसित हाम्रो कुनै पनि सहमती हुने छैन।उक्त बिचारबाट उत्पन्न हुने कानुनी मुद्दा मामिलाको लागि उक्त ब्यक्ति नै हुनेछ र जयमशिह टि.भि जिम्मेवार हुने छैन।
www.facebook.com/share/1BYUh9xWxB/?mibextid=wwXIfr