Login Register
G
GK Teach-Nepal banner
GK Teach-Nepal

GK Teach-Nepal

@UCCMAOGQj5G4M622DgTsHShg - 16K subscribers

नमस्कार, यहाँ हरु सम्पूर्णलाई GKTEACH च्यानलमा हार्दिक स्वागत गर्दछु। यो च्यानलमा तपाईहरूले, माइक्रोसफ्ट अफिस (Excel, Word, PowerPoint, Access, OneNote, Outlook) युटुब, कम्प्युटरका साथै अन्य विभिन्न प्रकारका जानकारीमूलक भिडियोहरू हेर्न सक्नुहुन्छ। कृपया यो च्यानललाई सब्स्क्राइब गरेर सहयोग गर्दिनुहोला भन्ने आसा गर्दछु। हजुरहरूको सब्स्क्राइब र सुझाव सल्लाह यो च्यानलको लागि अति अमूल्य छ। यो GKTEACH च्यानलमा भएका भिडियोहरू अवश्य एक पटक हेरेर सुझाब सल्लाह दिनु हुन हार्दिक अनुरोध गर्दछु। Namaskar, Welcome to the "GKTEACH" channel. In this channel, you will learn about Microsoft Office (Excel, Word, PowerPoint, Access, OneNote, Outlook), YouTube, and computers. Please support us by subscribing and don't forget to click the bell icon to get new video updates. Please remember to subscribe to this channel Thanks @GKTeach-Nepal