Login Register
G
GULF SAMAJ banner
GULF SAMAJ

GULF SAMAJ

@UCCXRavJpPZLcqoZb5Dd0B8g - 54 subscribers

गल्फ समाज सेवा संस्था को उद्देश्य हरेक धर्मावलम्बी सङ्ग भाइचारा कायम राख्ने छ गल्फ समाज सेवा संस्था को उद्देश्य हरु हाम्रो समाज मा रहेको व्यक्तिहरु जस्तै : असहाय अपाङ्ग, अंधों, बिध्वा, अनाथ, आकस्मिक, दुर्घटना परेमा, बिरामी भएको व्यक्तिहरुलाई, गरीब परिवारमा रहेको छोरी चेली, विवाहका लागी र शिक्षा स्वास्थ लगायत आदि जस्ता घटनाहरुमा सहयोग पुऱ्याउँछौ। नोट: कुनै किसिमको आर्थिक सहयोग गर्ने वा गराउन को लागी हामी लाई सम्पर्क गर्नू होला धन्यवाद