Login Register
G
Namaste Surkhet banner
Namaste Surkhet

Namaste Surkhet

@UCDw7xdbFQLxsFFq5ukushYg - 127K subscribers

हेलो(Hello) स्वागत छ तपाईहरुलाइ Namaste Surkhet युटुब च्यानलमा विशेष गरि नेपालको रास्ट्रिय खेल भलिबललाई देशको कुनाकुनामा गयर हजुरहरु माझ भलिबल खेललाई प्रत्यक्ष प्रसारण र भिडियो अप्लोड गरि खेल र खेलाडीहरुलाइ चिनाउने सहयोग रहनेछ र हजुरहरुलाइ यस च्यानलमा भयका भिडियोहरु कस्तो लाग्छ प्रतिक्रिया दिन नभुल्नु होला समसामयिक घटना मनोरञ्जन खेलकुद र कुनै पनि प्रतिभा सम्बन्धि हाम्रो विषय बस्तुमा आधारीत हुनेछ धन्यवाद । केही गुनासो सल्लाह सुझाव भय दिनुहोल [email protected] सन्चालक : तिर्थ बहादुर राना मोबाईल नम्बर ९८६४७३५९९८ facebook : Tr xettri facebook page link click here pagewww.facebook.com/2030914617182554/posts/2934749180… official channel मा पनि खोजमुलक भिडियोहरु हेर्न सक्नु हुन्छ Karnali vision online media