Login Register
G
Rai Diplove banner
Rai Diplove

Rai Diplove

@UCO7Tjbml7-uN2ay_vABhIvg - 1.5K subscribers

namastee तपाईहरुलाई मेरो यस Rai Diplove च्यानलमा स्वागत गर्दछु। मेरो नामचाहिँ Diplove Rai हो। म sahidbhumi गाउँपालिका -६ Mamfing बाट हो। yes हाम्रो channel Rai Diplove बाट हजुरलाई म सक्दो entertainment गर्ने प्रयास गर्दछु हजुरलाई मलाई support गर्नुहुन्छ भन्ने पूर्ण विश्वास छ। मलाई पहिलेदेखि support गर्नुहुने सबै जाना लाई धन्यवाद दिन चाहन्छु। र बाँकी यो हाम्रो च्यानलमा नयाँ आउनुहुने साथीहरूलाई subscribe गरिदिनुहुन अनुरोध गर्दछु। धन्यवाद। Wellcome To Rai Diplove #Kirati #rai_Diplove