हाम्रो यस च्यानलमा गाउँ घरको मौलिक बाजा,लोक भजन, रत्याउली तथा अन्य सस्कृतिक, परम्परा एवम् मौलिकता झल्काउने तथा गाउको आभास स्मरण गराउने खालका भिडियोहरु अपलोड गरिने छ। यहाँहरुको माया र साथको अपेक्षा छ।❤️
कृपया लाइक ,सब्स्क्राइब तथा मन परे शेयर गर्न नभुल्नु होला। धन्यबाद😍