Login Register
G
Shy Smile Group banner
Shy Smile Group

Shy Smile Group

@UCQXdVeEem7AFnJeqDZwUQog - 13.6K subscribers

please like Comment share and subscribe ..... Shy Smile Group....Youtube channel ..... यो channel मा बनाएक भिडियो गीत हरु आधिकारिक रुपमा निर्माण नभएको जानकारी गराउन चाहन्छु। यो कोही कसै पनि सांगीतिक कलाकार तथा म्युजिक कम्पनीलाई हानी नोक्सानी पुर्याउनलाई निर्माण नगरेको पनि जानकारी गराउन चाहन्छु। यहाँ केहि संगीतका कलाकारहरु सांगीतिक माहोल मै रमाएर यसै क्षेत्रलाई स्थाई पेसा बनाएर जीवन गुजारा गरिरहेका छन्। तर केहि कलाकार भने विभिन्न कठिनाई या चेतनाको कमीले यसै पेसालाई अंगालेर जीवन गुजारा गर्न असमर्थ छन्। कति राम्रा गायकगायिका, रचनाकार,संगीतकार, संगीत संयोजक, रेकर्डिस्ट, बाद्यबादकहरु भरपुर प्रतिभा हुँदाहुँदै ओझेल परेका छन् आफ्ना सुभचिन्तक श्रोताहरु माझ पुग्न एवम् आफ्ना गीत पुर्याउन असमर्थ भएका छन्। कसैलाई भौगोलिक दृष्टिकोणले, अज्ञानताले, आधुनिक प्रविधिको अज्ञानताले गर्दा आफ्ना राम्रा राम्रा कृतिहरु श्रोता समक्ष पुर्याउन असमर्थ भएको कुरा घाम झैँ छर्