Wel come to my PK Vlogs
:- तपाईंलाई यस PK Vlogs मार्फत देश तथा बिदेशमा भएका रोजक र प्रसिद्ध ठाँउ बिशेष जानकारी गराउनुका साथै मनोरञ्जन पनि पाउनु हुनेछ,
:- मेराे परिचय भन्नु पर्दा
धन राज तामाङ सोलुखुम्बु दुधकुण्ड नगरपालिका पत्तले
:- अन्तिममा तपाईंलाई यो अनुरोध गर्दछु कि तपाईंले यस PK Vlogs मा रहेको भिडीयो हेरी सकेपछि Subscribe गर्न भने नभुल्नु हाेला
:- नयाँ ठाँउ नया विषय रोचक जानकारी तपाईँ समु ल्याउने हेतुले यस PK Vlogs ल्याएको हुँदा तपाईंहरूको मायाको अपेक्षा गरेको छु;
:- यस PK vlogs मार्फत विभिन्न देश तथा विदेश प्रसिद्ध ठाँउ परिच गराउने वाचा गर्दछु
धन्यवाद
नमस्ते,
For Business:- D.R. [email protected]