"विद्याधनं सर्वधनं प्रधानम्"
- विद्या नै सबैभन्दा ठूलो धन हो ।
सम्पूर्ण साथीहरूमा नमस्कार 🙏🙏
यस "Official Vividh Gyan" Yubtub Channel मा स्वागत छ ।
यस च्यानलबाट लोकसेवा तथा शिक्षकसेवाका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विषयसङ्ग सम्बन्धित समसामयिक घटनाहरू प्रस्तुत हुनेछन् ।
त्यस्तै विभिन्न पत्रपत्रिकाबाट प्रकाशित हुने लोकसेवा सामग्री तथा शिक्षकसेवा सामग्री पनि प्रस्तुत हुनेछन् ।
Channel Content:
➡️ लोकसेवा (खरिदार, ना.सु.)
➡️ शिक्षकसेवा आयोग
➡️ समसामयिक घटनाहरू
➡️ सामान्य ज्ञान आदि
यस च्यानलमा जोडिनुभएको मा हार्दिक धन्यवाद!!!
For Business Enquires :
Channel Promotion, Sponsorship
[email protected]