Hello Namaste My all YT FAMILY welcome to my Buddhiraj Kushwar Majhi official
-------------------------------------------------------------------------------------
🙏नमस्ते स्वागत छ मेरो युट्युब भलग भिडियो मा सम्पुर्ण नेपालि दाजुभाई तथा दिदीबहिनीहरु लाई स्पेशल भलग भिडियो मा भित्र रिदय देखि सम्मान गर्दै
म सुनसरी बराहक्षेत्र नगरपालिका -०७ बाङ्गे बजार किराँत टोल समुदाय मा बसोबास गर्ने तपाईँ हरुकै साथि भाइ दाइ गाउले छोरा हूँ।
स्पेशल देश बिदेश मा रहनुहुने सम्पुर्ण दाजु भाईहरु दिदि बहिनि हरु को मनोरञ्जन को लागि र जसलाइ नेपाल को धेरै याद आउछ वहाँ हरुको लागि आफ्नै लोकल पारा मा मैले सकेको जानेको थोरै अनुभव ले भए नि तपाइँ हरुको अोठ मा हाँसो र खुशी ल्याउन को लागि र नयाँ ठाउँ हरु को दृश्यहरु देखाउदै
हजुरहरुको माझमा अझैँ राम्रो राम्रो भलग भिडियो ल्याउन को लागि हजुरहरुको सपोर्ट र साथ अनि माया को जरुरत हुन्छ।
सपोर्ट को अपेक्षा राख्दछु।
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
धन्यवाद स्वस्थ रहनुहोस् खुशी रहनु होस
❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️😊