Login Register
G
Sunday Updates banner
Sunday Updates

Sunday Updates

@UCW4ezI-14Nf32FX2heqe-9Q - 6.1K subscribers

नमस्कार साथीहरू, मेरो यस 'Sunday Updates' च्यानलमा तपाईलाई स्वागत छ। यो च्यानल सिर्जना गर्ने मेरो मुख्य उद्देश्य भनेको सेयर सम्बन्धी सबै अपडेटहरु र अन्य नयाँ नयाँ सबै प्रकारका प्राविधिक अपडेटहरू अथवा ज्ञान उपलब्ध गराउनु हो जसले तपाईंलाई केही अपडेट अथवा ज्ञान दिन सकाेस भन्ने हो। यस च्यानलबाट तपाइले नेपाली भाषामा सेयर सम्बन्धी सबै अपडेटहरु अथवा ज्ञान लिन सक्नुहुनेछ । म यस च्यानल मार्फत सेयर सम्बन्धी सबै अपडेटहरु अथवा ज्ञानको बारेमा मेरो उत्कृष्ट अपडेट अथवा ज्ञान दिने प्रयास गर्नेछु । साथीहरू यदि तपाईलाई सेयर सम्बन्धी सबै अपडेटहरु अथवा ज्ञानमा विशेष रुचि छ भने कृपया 'Sunday Updates' च्यानललाई सब्सक्राइब गर्नुहोला । Thank You !!! Follow my below links for latest new updates 👇