Login Register
G
Organic Nepal 🇳🇵 banner
Organic Nepal 🇳🇵

Organic Nepal 🇳🇵

@UCXCUdGMABC0mLbY7IirmGKQ - 6.4K subscribers

नमस्कार सम्पुर्णमा ,हाम्रो देश नेपालको नया पुरानो गाथा , कथा, गीत,संगित,परम्परागत culture, रहनसहन्, परम्परागत कुराहरु,इतिहासहरु लाइ संरक्क्षण गर्नका लागि बनाइएको हामि सबैको Organic Nepal🇳🇵 YouTube channel हो । यो हाम्रो youtube channel लाइ हामी सबैले साथ सहयोग गर्दै भविश्यमा यो YouTube channel मार्फत पुरानो कुराहरु सबै हेर्न सुन्न पाइयोस भन्न खातिर बनाइएको हो । please हजुरहरुले जसरी हुन्छ साथ सहयोग गरीदीनुहुन बिनम्र अनुरोध गर्दछु।🙏🇳🇵 नोट- हजूरहरुले पनि पुराना पुराना इतिहासका कथा गीत संगीत जे जे पनि creat गरेर यो channel मार्फत public गर्न सक्नुहुनेछ। please साथ सहयोग गरिदीनुहोला है धन्यवाद🙏 Organic NEPAL🇳🇵 [email protected] #nepalimusiclover #nepaliculturelover