सरोज सिंह थापा नेपाली टेलिभिजन जगतका सक्रिय युवा पत्रकार हुन् । उनको नीतिमा आधारित सैद्धान्तिक र वैचारिक संवादमार्फत राष्ट्र निर्माणको सत्प्रयास रहेको छ । आरम्भका परिकल्पनाकार, निर्माता तथा प्रस्तोता थापाको सत्यता, निष्पक्षता र वष्तुनिष्ठता नै परिचय हो ।