Login Register
G
Nepali Tasbir banner
Nepali Tasbir

Nepali Tasbir

@UCY5QJ3pGpO0y6EdjJrIuYEA - 1.3K subscribers

नमस्कार । "Nepali Tasbir" च्यानल मार्फत हामीले नेपालीहरुको परम्परागत जीवनशैली, जीवन यापन गरिरहेका थाकथलो, विभिन्न जातजातिहरुको धर्म, कला, संस्कृति र सम्पदाहरुको Visual Story प्रसारण गर्ने छौं । गाउँबस्तीहरुका कुना–कन्दरामा लुकिरहेका विषयलाई उजागर गर्ने प्रयास गर्ने छौं । Nepali Tasbir तपाईं दर्शक र श्रोताको सहयोगको पुरा आशा र भरोसा राखेका छौं । #nepalitasbir #tasbir Nepali Tasbir [email protected] 9852040633 Nepali Tasbir : youtube.com/@nepalitasbir