[ For Clean HD quality Audio Songs]
यस च्यानलमा राखिएका गितहरु पुराना गितसंगितहरुलाई संरक्षण गर्ने एवं दर्शक श्रोताहरुले सहजै हेर्न एवं सुन्न सकुन भन्ने उदेश्यले राखिएका हुन ।
यसबाट वास्तविक सर्जकहरुलाई अनुचित लागेमा कमेन्ट गर्न सक्नुहुनेछ, तत पश्चात च्यानलबाट तुरुन्तै हटाईनेछ । साथै तपाईहरुलाई सुन्न एवं हेर्न मन लागेका कुनै पुराना गितहरु छन भने पनि हामिलाई कमेन्ट गर्नुहोला हामि सम्भव भएसम्म च्यानलमा समावेश गर्ने कोशिस गर्नेछौं । 🙏
इमेल :👇️📧 [email protected]