Login Register
G
Samaya Chakra banner
Samaya Chakra

Samaya Chakra

@UC_8NxYuEl8FvWZr4nujq45w - 31.6K subscribers

Samaya Chakra मानव स्वभावका अँध्यारा पक्ष, प्रेरणादायी व्यक्तित्वहरुका जीवनीहरु, विज्ञानका अनौठा तथा रहस्यमयी कथाहरू, रहस्यपूर्ण घटनाहरू, अद्भुत तथ्यहरू, इतिहासमा लुकेका चकित पार्ने प्रसङ्गहरू, अपराधसँग सम्बन्धित कथाहरु र वर्तमान घटनाक्रमका गहिरा विश्लेषण प्रस्तुत गर्ने एउटा माध्यम हो यो च्यानल । यहाँ हामी असम्भव जस्तो लाग्ने घटना, नबुझिएका रहस्य, वैज्ञानिक रोचकता, धर्म कर्मका कुराहरु र यथार्थमा आधारित डरलाग्दा तथ्यहरु मार्फत सत्यका छायामा लुकेका पाटाहरू उजागर गर्छौँ। Samaya Chakra — सत्य, रहस्य र समयका अनुत्तरित प्रश्नहरूको खोजी।