आउनुहोस साथी बनेर सँगै अगाडी बढौं, on the journey of making Nepal Financial literate,
"Financial literacy is not just about money; it's about the life you want to live." - Chris Hogan
To join with us, "Subscribe Now"with 🔔
Thank you 🙏❤️😊
For business inquiries:
[email protected]
Desclaimer:
यो च्यानल वित्तीय साक्षरता जानकारी प्रदान गर्नका लागि हो र जसले राम्राे भन्दा राम्रो सामाग्री उपलब्ध गराउँछ र तपाईलाई वित्तीय निर्णय लिन सहयोग गर्छ तर हामीले गरेको योजना, आलेख र भनाइहरूले वित्तीय निर्णय गर्दा, कृपया स्वयंले विवेचना गरेर योजना बनाउँनुहोला र आफ्नो आर्थिक स्थिति र लक्ष्यहरूमा आधारित गरेर उपयुक्त निर्णय गर्नुहोला र यसले व्यक्तिगत निर्णयहरूमा हुने रिस्कहरूको लागि जिम्मेवार छैन। हामी आफ्नो च्यानलमा प्रदान गरिएको सामग्रीको निर्णय गर्दा, तपाईंले स्वयं लगायतका आफ्नो वित्तीय पेशेवर सल्लाहका स्रोतहरूसँग परामर्श र यो सुनिश्चित गर्नुपर्छ कि तपाईंको निर्णय तपाईंको विशेष परिस्थितिहरूमा उपयुक्त छन् Note: I am not a certified financial expert )