Login Register
G
Sampurna Kura banner
Sampurna Kura

Sampurna Kura

@UCbuTCalUIaef8Jl95VWSypw - 16.9K subscribers

आधुनिक युग सञ्चार र प्रविधिको युग हो । अहिलेको युगमा हामी सञ्चार बिना लोकतन्त्र र लोकतन्त्र बिना सञ्चारको कल्पनासम्म पनि गर्न सक्दैनौं । पत्रकारिता स्थानीय, राष्ट्रिय साथै अन्तर्राष्ट्रिय समाज व्यवस्था र विधमान गतिविधिसँग अनिवार्य रूपमा जोडिन्छ । तर पनि “सम्पूर्ण कुरा” मानवताको र सामाजिक यथार्थताको उजागर गरी सामाजिक गतिशील, चेतनशील र उत्तरोत्तर बनाउन अतुलनीय भूमिका खेलेको छ । “सम्पूर्ण कुरा”को उद्देश्य स्पष्ट दृष्टिकोण लिएर मानवका कल्पनाशीलताको भन्दा वास्तविकतामा आधारित मानवीय मूल्य मान्यतामा समर्पित रहि समाज निर्माण गर्नु हो । यसै “सम्पूर्ण कुरा” पत्रिका बौद्धिक वर्गको केन्द्र बन्दै जाने छ जहाँ “सबै कुरा एकै ठाँउ” हुनेछ ।