Login Register
G
Yatri   banner
Yatri

Yatri

@UCcBT7KOb4Q2prFzpkR3LiAQ - 2.5K subscribers

हाम्राे कला , हाम्राे सँस्कृति , हाम्राे हाम्राे सान , यहि हाम्राे पहिचान सबैले संरक्षण गराैं । यश च्यनलबाट रसुवा जिल्लाका पर्यटकिय स्थाल , तममङ भेषभुष , रहन सहन ,रितिरिवाज र रसुवा जिल्लामा मनाईने सस्कृतिक कार्यक्रमहरुलाई तपाईहरु सामु पस्काउने उद्देश्ये रहेकाे छ । हामीले हाम्रो कला संस्कृति संरक्षणमा टेवा पुर्याउ।सबैले आ-आफ्नो ठाउँबाट विभिन्न संजाल मार्फत शेयार गरेर एक ठाउँबाट अर्को ठाँउ सम्म पुर्याउन मद्दत गरौं ।जय गीत जय संगीत 🙏