Login Register
G
Mero Samaj banner
Mero Samaj

Mero Samaj

@UCcShKPI7qZ_aNu8dJLukb4Q - 10.3K subscribers

नमस्कार 🙏 म रविन्द्र परियार, विगत केही वर्षदेखि मिडिया क्षेत्रमा सक्रिय रूपमा कार्यरत छु। समाजमा भइरहेका विभिन्न घटना, समाचार, मनोरञ्जन, प्रेरणादायी कथा तथा जनचासोका विषयलाई सरल र आकर्षक शैलीमा प्रस्तुत गर्ने प्रयास गर्दै आएको छु। हाल मेरो फेसबुकमा करिब ६० हजार फलोअर्स, टिकटकमा १२ हजारभन्दा बढी समर्थक तथा यस युट्युब च्यानलमा १० हजारभन्दा बढी सब्स्क्राइबरहरूको साथ पाएको छु। यहाँहरूले दिनुभएको माया, साथ र विश्वासप्रति म हृदयदेखि नै आभारी छु। ❤️ यस च्यानलमार्फत तपाईंले ताजा समाचार, सामाजिक विषयवस्तु, मनोरञ्जनात्मक भिडियो, विशेष रिपोर्ट, रोचक जानकारी तथा जनजीवनसँग जोडिएका विविध सामग्रीहरू हेर्न पाउनुहुनेछ। त्यसैले हाम्रो यात्रामा साथ दिन च्यानललाई Subscribe गर्नुहोस्, भिडियो मन परे Like, Comment र Share गर्न नभुल्नुहोस्। 🙏❤️ धन्यवाद! — रविन्द्र परियार