नेपाली कला संस्कृतीलाइ बचाइराख्नु हाम्रो कर्तब्य हो । कला संस्कृती र संगीत भनेको मानिसको विना मानिस रहन सक्तैन । तसर्थ नेपाली कला, संस्कृती र संगीतलाई समेटदै विषेशत गीत संगीत याहाहरुमाझ पस्कीरहने छु । हजुरहरुलाइ कस्तो लाग्छ सल्हा सुझावको अपेक्षा राख्दछु साथै मेरो यो च्यानललाई सब्स्क्राइब पनि गरिदिनुहोला ।।
#Shisir Sidda #shisirsidda #sindhulikalaghar