Login Register
G
Technical Ayush 595 banner
Technical Ayush 595

Technical Ayush 595

@UCeFAniLNpQgMvyfB5mWTOWw - 1.9K subscribers

नमस्कार साथीहरू, हाम्रो यस 'Technical Ayush 595' च्यानल मा तपाइलाइ स्वागत छ। यो च्यानल सिर्जना गर्ने मेरो उद्देश्य स्मार्टफोन, कम्प्युटर, दूरसंचार, शिक्षााक्षेत्र र अन्य धेरै विषयहरूमा प्राविधिक ज्ञान उपलब्ध गराउनु हो जसले तपाईंलाई केही ज्ञान दिन सकाेस र साथसाथै तपाईंलाई मनोरञ्जन पनी प्रदान गराेस भन्ने विश्वास लिएकाे छु । यस च्यानल बाट तपाइले नेपाली भाषामा टेकनाेलाेजीकाे ज्ञान लिन सक्नुहुनेछ । मैले यस च्यानल मार्फत टेक्नोलोजीको बारेमा मेरो उत्कृष्ट ज्ञान दिने प्रयास गर्नेछु र तपाईलाई धेरै मनोरञ्जनात्मक भिडियोहरू प्रस्तुत गर्ने प्रयास गर्नेछु । साथीहरू यदि तपाईलाई टेकनाेलाेजीमा विशेष रुचि छ भने कृपया 'Technical Ayush 595' च्यानललाई सब्सक्राइब गर्नुहोला । धन्यवाद Myself : Ayush Bhandari From: Gulmi, Nepal प्रायोजक वा व्यापार सोधपुछका लागि: For Sponsors or Business inquiries: [email protected] यस इमेलको साथ कुनै प्राविधिक सहयाेग पाइने छैन।