Login Register
G
Shruti Sambeg banner
Shruti Sambeg

Shruti Sambeg

@UChEflgmTl7UyI2Xfs9Tq3nA - 34K subscribers

डिजिटल मिडियाको चुलिँदो लोकप्रियतासँगै "बुलबुल कम्युनिकेसन" सकारात्मक सञ्चारको एउटा अभियान बनेर आएको छ । यो बुलबुल कम्युनिकेसन अभियानले संचालन गरेको एउटा युट्युब च्यानल हो । यो च्यानलमा सञ्चारकर्मी अच्युत घिमिरे 'बुलबुल' ले वाचन गरेका कथा, उपन्यास, निबन्ध, नियात्रा वा नेपाली साहित्यका अन्य विधाका पुस्तक, लेख वा रचना वाचनका श्रव्य पुस्तकहरु उपलब्ध छन् । यसलाई SHRUTI SAMBEG (च्यानल–२) को रुपमा संचालन गरेका छौँ भने यस्तै प्रकृतिको अर्को च्यानल BULBUL COMMUNICATION च्यानल–१ का रुपमा संचालित छ । त्यस्तै हिन्दी कथा,उपन्यास वाचनका लागि तेस्रो च्यानलका रुपमा PREET KI REET संचालित छ । नेपाली गजलको अभियान बोकेको कार्यक्रम बुलबुल च्यानल–४ (NEPALI CHHAPRO) बाट नियमित सुन्न सकिन्छ । --- For Business & Partnership : Email us ([email protected]) Call us (+977 9851088117)