Login Register
G
Bulbul Communication banner
Bulbul Communication

Bulbul Communication

@UCjiIDYcI5hfpv_J16SxuHFg - 48K subscribers

डिजिटल मिडियाको चुलिँदो लोकप्रियतासँगै "बुलबुल कम्युनिकेसन" सकारात्मक सञ्चारको एउटा अभियान बनेर आएको छ । यो बुलबुल कम्युनिकेसन अभियानले संचालन गरेको एउटा युट्युब च्यानल हो । यो च्यानलमा सञ्चारकर्मी अच्युत घिमिरे 'बुलबुल' ले वाचन गरेका कथा, उपन्यास, निबन्ध, नियात्रा वा नेपाली साहित्यका अन्य विधाका पुस्तक, लेख वा रचना वाचनका श्रव्य पुस्तकहरु उपलब्ध छन् । यसलाई BULBUL COMMUNICATION (च्यानल–१) को रुपमा संचालन गरेका छौँ भने यस्तै प्रकृतिको अर्को च्यानल SHRUTI SAMBEG बुलबुल कम्युनिकेसनको च्यानल–२ का रुपमा संचालित छ । त्यस्तै हिन्दी कथा,उपन्यास वाचनका लागि तेस्रो च्यानलका रुपमा PREET KI REET संचालित छ । नेपाली गजलको अभियान बोकेको कार्यक्रम बुलबुल च्यानल–४ (NEPALI CHHAPRO) बाट नियमित सुन्न सकिन्छ । Bulbul Communication mainly focuses on Nepali audiobooks with popular radio personality Mr. Achyut Ghimire. --- For Business & Partnership : Email us ([email protected]) Call us (+977 9851088117)