Login Register
G
Deuda Nepal 2.0 banner
Deuda Nepal 2.0

Deuda Nepal 2.0

@UCkU3Rt94ujGpwczLHOCvHCQ - 5.6K subscribers

सबै सबैलाई नमस्कार छ। Deuda Nepal 2.0 च्यानलमा म जीबराज पाैडेलकाे । याे बिसुद्व देउडा च्यानल हाे यसमा हामीले विभिन्न ठाउ मध्येका सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका केही ठाउहरूमा खेलेका देउडा खेलकाे भिडियो जस्ताकाे तस्तै हेर्न पाउनुहुनेछ Deuda Nepal 2.0 मा। आमा, दिदीबहिनिहरू, बुबा, दाजु भाईहरूले खेलेका लाईभ देउडा खेलकाे लाईभ भिडियो जस्ताकाे तेस्तै हामी युटुब च्यानल Deuda Nepal 2.0 मार्फत देश देखि बिदेश सम्म देउडा संस्कृति बचाउन, झल्काउन अनि आम देउडा प्रेमि दर्शक सामु पुर्‍याउने हाम्रो चहाना हाे । कति सम्म सफल हुन्छाै। तपाईंहरूकाे साथ सपाेर्टकाे अति खाचाे छ। तपाईहरू विना हामी सफल हुदैनाै तेस कारण तपाईहरूकाे माया साथ सपाेर्ट सधै भरि नै आबश्यक रहनेछ। Deuda Nepal 2.0 Youtube च्यानललाई Subscribe गर्नुहुनेछ भन्ने आशा भराेसा सहित हार्दिक स्वागत गर्दछाैं। यस Deuda Nepal 2.0 Youtube च्यानलमा भएका भिडियो Copy Past गरि  अन्य कुनैपनि सामाजिक संजालमा अपलाेड गरेकाे पाईएमा कडा भन्दा कडा कनुन बमाेजिम कार्वाही हुनेछ। © Deuda Nepal 2.0