#Nepalichristiansong#Elshaddai #song / peniel prayer house
यी भिडियोहरुमा बोलिएका कुराहरु कसैको जिवनमा मेल खान पुगेमा यो एउटा सयोग मात्र हुनेछ | यदि यी भिडियोहरुबाट कसैलाई आत्मिक उर्जा र प्रेणा मिल्छ भने " हामी अदभूत प्रकारले यस शृष्टिको रचना गर्नुहुने " परमेश्वर प्रर्ती कृतज्ञ र धन्यवादी छौ | हामिले बनाएका भिडियोमा परमेश्वरको जिवित बचन बोल्नुहुने प्रर्ती धन्यवाद प्रकट गर्दछौ | हामिले बनाएका भिडियोमा बोलिएका सबै कुराहरु हाम्रा रचना होइनन - ती सम्पुर्ण बोलिएका कुराहरु सिर्जक परमेश्वर का हुन | हामि एक माध्यम मात्र हौ , जो पुल बनेर तपाइहरुको दैनिक मन्ना को आवश्यकता लाई मात्र पूरा गर्ने प्रयास गरेका छौ !