Login Register
G
Pratima Bishwakarma banner
Pratima Bishwakarma

Pratima Bishwakarma

@UClCnTRD6HnI0U_36IMpMUjA - 32.9K subscribers

हजुरहरु सबैमा मेरो नमस्कार म लोक दोहोरी गायिका प्रतिमा विश्वकर्मा मलाई हजुरहरुले सारङ्गी संसार युटुब च्यानल र मेरो यस आफ्नै च्यानलमा लाईभ गित संगितको साथमा पाउन सक्नुहुनेछ । विशेष गरि नेपाली लोक गित संगित प्रति म समर्पित रहनेछु । मेरा साङगितिक यात्राका विविध प्रस्तुतीहरु म यस च्यानलमा अपलोड गर्नेछु । नेपाली गित संगितलाई धेरै माया गरिदिनुहुुन पनि सबैमा अनुरोध गर्दछु । मेरा हरेक भिडियोहरु हेरेर मलाई सुझाव सल्लाह दिनुभयो भने मलाई निकै खुशी लाग्ने गर्दछ सम्भव भए सम्म म हजुरहरुलाई रिप्लाई गर्ने पनि कोशिस गर्नेछु । धन्यवाद ।