सेवारो नमस्ते नेपालमा बसोबास गर्ने आम नेपालिहरुको सास्कृतिक कल्चरलहरुको कथामा आधारित भिडियो सट फिलिम फिलिमहरु यश sepmang films च्यानलबाट ल्याउने छौ । तपाईहरुलाई के कस्तो लाग्छ हामिले गर्दै आएको काम आगामी दिनहरुको के कस्तो कथा भिडियो ल्याउदा हुन्छ । सल्लाह सुझाव दिन नभल्नु होला धन्यवाद