Login Register
G
Nagarik Chaso banner
Nagarik Chaso

Nagarik Chaso

@UCmb65ofu9QSVDvXFDvKILlQ - 14.2K subscribers

Nagarik Chaso (अब देख्छ दुनियाँले) wwww.nagarikchaso.com अनलाईन पोर्टलको आधिकारिक युट्युब च्यालनल हो । अनलाईन टेलिभिजनको रुपमा यहाँहरुमाझ हामीले विभिन्न जानकार तथा मनोरञ्जनात्मक सामाग्रीहरु ल्याईरहेका छनैं । जानकारी मुलक सामाग्री प्रशारणमा हामी निरन्तर लाागि परिरहेका छौं । हामी सत्य, तथ्य र निश्पक्ष सूचनाको खोजी गर्नमात्र हैन खोजी, निगरानी र खबरदारीमा समेत कटिबद्ध छौं । सार्वजानिक सरोकारका विषय साथै विभिन्न स्थानमा हुन सक्ने हित विपरित कार्यको बर्खिलाप गर्दै यो अनलाईन सञ्चालन गरिरहेका छौं । हामीसंगै जोडिनुहोस, हामीसंगै रहनुहोस, हामी निरन्तर तपाईंसंगै हुनेछौं । Connected Us: Nagarik Chaso Website: www.nagarikchaso.com Facebook: www.facebook.com/NagarikChaso/ Youtube: youtube.com/channel/UC46Y7s8K0oCjH46lr1FKLqA?view_… Nagarik Chaso Multimedia Pvt.Ltd. Khandbari, Sankhuwasabha Ph: 029590777 9852045177 (अडियो, भिडियो तथा फोटोसंग सम्बन्धित सबै काम अब एकै ठाम)