Nepal is a full package of entertainment in the world. Nepal have multi language, Multi culture and multi custom. This Resham oli You tube channel is lunched for promotion and conservation of Neplai folk song, Dohari song, culutral song and publicity of nation among the world. This channel will also effort to enhance the Nepali traditional culture, indigenous technology and natural view of nature and so many beautiful places.
विश्वमा नेपाल र नेपाली सान
विविधता युक्त संस्कृतिकाे पहिचान ।
नेपाल एक बहुभाषिक,बहुसांस्कृतिक ,भेषभुषा र कला संस्कृतिले भरीपूर्ण देश हो । नेपाली लोक कला संस्कृतिको संरक्षण र प्रवर्धनका लागि देशका विभिन्न भागमा लाोकहरुले गाउने भाकाहरु संकलन र रचना गरी देश विदेशमा रहेका आम दर्शक श्रोताहरु माझ ल्याउने र मनोरञ्जन दिने मनसायका साथ Reshamoli officials you tube channel आएको हो। यस च्यानलमा नेपालका प्राकृतिक सम्पदाहरु , जनजिवन लगाएतका भिडियो र तस्विरहरु पनि संलग्जन हुनेछन जसले नेपालीहरुको पहिचानलाई विश्व सामु परिचित गराउन टेवा पुर्याउने छ ।