नमस्कार ! म चन्द्र खड्का तपाइलाई मेरॊ YouTube च्यानलमा स्वागत छ!
यस च्यानल मार्फत, नेपाली समुदाय भित्र लुकेर रहेको अविश्वसनीय प्रतिभा, सीप र रचनात्मकताले भरिपूर्ण, असाधारण क्षमतावान र प्रतिभाशाली कलाकारहरूलाई विश्व सम्मु उजागरगर्ने मेरो प्रयत्न हो।
मेरो YouTube Channel SUBSCRIBE गरि त्यी लुकेका प्रतिभाहरूलाई उजागर गर्न हातेमालो गर्नुहुनेछ भन्ने आशा राखेको छु।