Login Register
G
Vision Nepal HD banner
Vision Nepal HD

Vision Nepal HD

@UCqL2nZpVqui74F3CO8OUqAg - 71.3K subscribers

भिजन नेपाल एचडी.... एनआईटिभी मिडियाद्वारा संचालित अनलाइन टेलिभिजन हो । एउटा संचार संस्थाको नाताले आफ्नो सामाजिक उत्तरदायित्व निर्वाह गर्ने गहन जिम्मेवारी सहित बजारमा चलेका हल्ला र टिआरपीको लोभ नगरी यथार्थमूलक, चेतनामूलक, सन्देश प्रवाह, विकास, समृद्धि र भविष्यको सम्भावनाहरुको खोजी गरी यो च्यानलले आफ्ना प्रस्तुतिहरु दर्शकमाझ पस्किइरहेको छ । हाम्रो उद्देश्य भ्यूज बढाएर सस्तो लोकप्रियता आर्जन गर्ने नभई समाजको भ्यालु बढाउने, समाजलाई गतिशील बनाउने, समाजमा व्याप्त निराशा चिर्ने मात्र रहेको छ । हाम्रा २ हजारभन्दा बढी भिडियोहरुमा समसामयिक राजनीतिक विषय वस्तु बाहेकका अधिकांश प्रस्तुत, समाज, शिक्षा, वातावरण, धर्म, संस्कृति, पर्यटन र मुलुकको गौरबसंग सम्बन्धित रहेका छन् । यिनै र यस्तै अनि केही रोचक र विचित्र लाग्ने मनोरञ्जनात्मक भिडियोहरुका माध्यमबाट हामीले हाम्रो पहिचान स्थापित गरेका छौं । भिजन नेपाल एचडीका कतिपय भिडियो सामग्रीहरु nepaljapan.com मा थप विस्तृत रुपमा सअक्षर पढ्न र हेर्न पनि सकिन्छ । #visionnepal #vision #nepalinews #dailynews #news #dainiksamachar #samachar #newsnepal