Login Register
G
The Buddhist Show banner
The Buddhist Show

The Buddhist Show

@UCs8rsTF7dpVBx1NaynUcNuQ - 98.1K subscribers

The Buddhist Show बौद्ध धर्म, दर्शन र संस्कृतिको संरक्षण, प्रवर्द्धन गर्ने उद्देश्यले स्थापित च्यानल हो । यस YouTube Channel मा बौद्ध धर्मसँग सम्बन्धित विभिन्न गतिविधिहरुका साथै बौद्ध धर्मगुरु तथा विद्वानहरुका विचार, प्रवचन र सन्देश एवम् सर्वहितकारी उपदेशलाई महत्वका साथ प्रस्तुत गर्ने गरिएको छ। हरेक हप्ताको अाइतबार Video Upload गरिन्छ। साँझ छ बजे।