Welcome to my AI Music Channel!
यहाँ म AI ले बनाएका unique, creative र original songs अपलोड गर्छु।
हर एक गीतमा अलग–अलग style, vibe र emotion राखिएको हुन्छ – lo-fi, romantic, sad, rap, drill, remix र धेरै प्रकार।
AI music मन पराउने सबैलाई स्वागत छ!
Subscribe गरेर support गर्नुहोस् ❤️