Login Register
G
GORKSHYA🇳🇵 banner
GORKSHYA🇳🇵

GORKSHYA🇳🇵

@UCva7GDffkq0Z36qOPs9OCSA - 590 subscribers

ॐ आयो याे कलीकाे कराल भुमरी छोपेर चारै तिर आँखा बन्द भए कला कीर्ति गए मनमा छ सारै पिर फालौ जाल पराईकाे हित चिनौ मैत्री जगतमा गरी आफ्नै संस्कृति दटौं मिली उठौ आयो परिक्षा घडी …? असन्तोषी दु:खी निखिल जन विख्यात जगमा . असन्तोषी भै भै कन पनि सुखी मै छु जगमा । अमिल्दो यो सारो छ जटिल समस्या तर पनि. असारे संसार सकल सुखसार : परहितम।। अखट विकट वाटा उइ उकाला वराला. झड भड भिड गौँडा जीर्ण साँगू कराला। वनकर भय भारी लेख खोला र नाला. विष वुकि हिम काटी वीर कैलास जाला। #गोरक्ष #gorkshya