Welcome to my channel
नमस्ते 🙏साथीहरू तपाईहरूलाई स्वागत छ मेरो (COMEDY) च्यानलमा यस च्यानल भित्र हसाउंने सबैखाले भिडीयोहरू हेर्न पाउनू हूने छ।साथै यस्तै रमाईला भिडीयोहरू हेर्न चाहानू हून्छ भने यस च्यानल लाई लाईक , कमेंट , शेयर अनी सब्सक्राईब गर्न नभूल्नू होला।
धन्यवाद।🙏
मैले यस च्यानल भित्र तपांई हरूलाई सकेसम्म हसांएर मनोरन्जन दिने कोसिस गर्ने छू।
साथीहरू मैले बनाएको (COMEDY)भिडीयोहरू कसैको जिबनमा मेल खान गएमा एक संयोग मात्र हूनेछ।
Myself:~Niraj Somare
From:~ Butwal
प्रायोजक वा व्यापार सोधपूछ का लागीः~
For sponsors or Business inquiries:~
{ [email protected] }